मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा  विजयी

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा विजयी भएका छन् । गए राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् । ...