आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समृद्ध कर्णालीको सपना बोकेर...

नेपाल सङ्घीय गणतन्त्र घोषणा भएपछि सात प्रदेशमा विभाजन भयो । सो विभाजन अनुसार क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो प्रदेशका रूपमा कर्णाली रहेको छ । प्राकृतिक रूपमा सुन्दर र प्रचुर सम्भावनाले भरिपूर्ण...