आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लामो समयपछि रजनीकान्त र अमिताभलाई एक साथ पर्दामा हेर्न पाइने

मुम्बई । रजनीकान्तको ‘थलाइवर १७०’ मा अमिताभ बच्चनको प्रवेश भएको छ । लामो समय पछि दुई सुपरस्टार एकसाथ एउटा चलचित्रमा देखिने भएका हुन् । चलचित्रमा केही नयाँ कलाकारहरू पनि...