आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्राविधिक जनशक्ति अभाव हुँदा पूर्वाधारका योजना कार्यान्वयनमा समस्या

म्याग्दी । एघार जना प्राविधिक जनशक्तिको दरबन्दी रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीमा गतसाउन महिनादेखि दुई इन्जिनियर र दुई जना सबइन्जिनियर मात्र  कार्यरत छन् । सो कार्यालयलाई गण्डकी प्रदेश सरकारले...