आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इम्तियाजको प्रष्टीकरण : ‘जब वी मेट’ को सिक्वेल बनाउन लागेको छैन

मुम्बई । निर्देशक इम्तियाज अलीले ‘जब वी मेट’ को दोस्रो संस्करणमा काम गर्न नलागेको स्पष्ट पारेका छन् ।  न्युज १८ सँगको अन्तरवार्तामा इम्तियाजलाई चलचित्रबारे प्रश्न गरिएको थियो । जसमा उनले...