आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली युवा नेताले बिराएको बाटो

नेपाली युवा पुस्तालाई राजनीतिमा अगाडि आउन र जनमानसले पत्याउन निकै कठिन अवस्था छ । राजनीतिमा प्रवेश गर्नु पहिले नेपालको भौगोलिक अवस्था, हावापानी र आर्थिक तथा सांस्कृतिक अवस्थाबारे बुझ्न आवश्यक हुन्छ...