आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको राजधानीमा जग्गा विक्रीमा रोक : राजस्वमा करोडौँ क्षति

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको देउखुरी (राप्ती उपत्यका) तोकेपछि त्यस क्षेत्रको जग्गा बेचबिखन गर्न ३ वर्षदेखि रोक लगाइएको छ । जसमा राप्ती गाउँपालिका सबै वडा र गढवा गाउँपालिका...