आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वाद, बौद्धिक विचार र रूढिग्रस्त राजनीतिक चिन्तन

विचार मानव चेतनाबाट व्यक्त हुने अभिव्यक्ति हो । परिष्कृत हुँदै गएपछि यो अवधारणामा रूपान्तरण हुन्छ । अवधारणा चिन्तन प्रक्रियाको र विभिन्न विषयहरूको मानसिक प्रतिनिधित्वको पहिलो चरण हो । जुन चरणमा...