आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेकपाको आन्तरिक विवादको छाया संसद्‍मा पनि

काठमाडौं – सत्तासीन नेकपाको आन्तरिक विवादको छाया संसदीय समितिमा देखिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा पार्टीको आन्तरिक समीकरणअनुसार नेकपाका सांसदहरू विभाजित भएर प्रस्तुत भएका हुन्। ...