काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा)ले बुधबार मात्रै सरोकारवालासँग छलफल गर्यो । सरकारले हवाई उडानमा १३ प्रतिशत भ्याट अनिवार्य गरेपछि यसको कार्यान्वयन कसरी हुन्छ र नेपालको...