आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘कमलामाई’ बनेका अभिनेता विपिनलाई जब साथीले चिनेनन्...

काठमाडौँ । दर्शक फिल्ममा विपिन कार्की हेर्न जान्छन् । तर उनीहरुले फिल्ममा विपिनलाई चिन्न हम्मेहम्मे पर्छ । कारण, उनी हरेक फिल्ममा फरक चरित्रमा देखिन्छन् । त्यो चरित्रको गेटअप, लवजदेखि बडी...