आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायल अपडेट : आतङ्ककारी हमलाका घाइतेमध्ये दुई नेपाली अस्पताल भर्ना

काठमाडौँ । आतङ्ककारी हमलामा घाइते भएकामध्ये दुई जना नेपाली अस्पताल भर्ना भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएकी छन् । उनले नेपाली दूतावासले निरन्तर घाइतेहरूको उपचारका लागि पहल गरिरहे पनि...