आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकै शक्तिशाली भनिने इजरायलको इन्टेलिजेन्स कसरी फेल भयो ?

‘यो कसरी भयो, हामीलाई थाहा छैन ।’ यो इजरायली अधिकारीको प्रतिक्रिया हो । यति व्यापक स्रोत साधन भएको  र विश्वकै शक्तिशाली भनिने इजरायली इन्टेलिजेन्सले यो हमलाबारे कसरी थाहा पाउन सकेन...