सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री, भएन अनुगमन

झापा । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको...