आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको गीत ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक

काठमाडौँ । दसैँ नजिकिँदै गर्दा चाडपर्व लक्षित विभिन्न गीतसङ्गीत बजारमा भित्रिने क्रम बढ्दो छ । यस्तैमा दसैँको माहौलको वर्णन गरिएको सशस्त्र प्रहरीको गीत ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक भएको छ...