सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका-३ स्थित मेची झोलुङ्गे पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गरेको चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषधसहित ४ जना जना  पक्राउ परेका छन् ।  ...