आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती

जुम्ला । हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको...