आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पारिवारिक इजलास : सुनुवाइमा हुनेछ अग्राधिकार

काठमाडौँ । गत भदौ ४ गते संसदीय सुनुवाइ समितिमा आफ्नो भावी कार्ययोजना सुनाउने क्रममा हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भनेका थिए, ‘पारिवारिक विवाद छिटो निरुपण गर्न फेमिली कोर्ट स्थापना गर्नेछु ।’ ...