आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल आईएमईले २.५ करोड डलर ऋण लिने, स्वच्छ ऊर्जामा लगानी गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुईपक्षबिच यससम्बन्धी सहमती पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको...