आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जयले दिए ९ स्थानमा हत्या गरेको बयान

काठमाडौँ । गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीले आफूले तीनकुनेको गैरीगाउँ बाहेक अन्य अन्य नौ स्थानमा हत्या गरेको सनसनीपूर्ण बयान दिएका छन् । साङ्केतिक भाषाका विज्ञको सहयोगमा प्रहरीले लिएको बयानमा भण्डारीले...