आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अञ्जु पन्तले ल्याइन् हिन्दी गीत 'जिन्दगीकी राहो मे'

काठमाडौँ । बहुचर्चित गायिका अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको सार्वजनिक गीतका शब्द...