सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दैनिक दुईसय लिटर दूध बेच्दै नोमबहादुर

घोराही । घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसीले दैनिक दुई सय लिटर दूध बेच्छन् । उनी बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आएका छन् । उनले...