आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलबाट फर्किएका नेपालीको बयान : जताततै बम पड्किएको आवाज मात्र आयो, बाँचेर आइयो

काठमाडौँ । सिराहाकी शोभा पासवानलाई इजरायलबाट सकुशल नेपाल फर्किन्छु जस्तो लागेको थिएन । ती दिनसम्म बङ्कर भित्र बसेर ज्यान जोगाउँदा नेपाल फर्किन सफल भएकी शोभाले इजरायलको त्यो कहालीलाग्दो अवस्था चित्रण...