सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस रुपन्देही क्षेत्र नम्बर  २ को सभापतिमा गिरि निर्वाचित

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा प्रजापाल गिरी विजयी भएका छन् ।  शनिबार भएको निर्वाचनको ५९१ मतमध्ये सभापति पदमा गिरी ३४६ मत प्राप्त गरी विजयी भएका हुन्...