सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

फुङ्लिङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ ।  यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक...