आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु  निराश बनेका छन् ।  यसैबीच दसैँका बेला बेखर्ची भएका निजी...