आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरा झरे हिमाली च्याङ्ग्रा, २५ हजार खसी बोका र भेडा–च्याङ्ग्रा आयात हुने

पोखरा । मुगुका सोम तामाङले दसैँको छेकोमा भेडा–च्याङ्ग्राको ब्यापार गरेको दशक बितिसक्यो । कोरोना अघिसम्म चीनबाट च्याङ्ग्रा भित्र्याएका उनले कोरला नाका ठप्प भएपछि बाजुरा, बझाङ लगायतका लेकबाट झार्न थाले । ...