आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शल्यक्रियामार्फत गरिने प्रसूति सेवा अनिश्चित

खोटाङ । जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर  शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफैँ बिरामी भएर...