सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मी आफै बिरामी भएपछि प्रसूति सेवा ठप्प

खोटाङ । जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफै बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया...