आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अपाङ्गता भएका व्यक्तिलाई रोजगारीका हरेक क्षेत्रमा व्यवधान

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरू रोजगारीका अवसरबाट बञ्चित हुँदै आएका छन् । सरकारी सेवामा ५ प्रतिशत आरक्षणको व्यवस्था गरेबाहेक अन्य क्षेत्रबाट प्रदान हुने रोजगारीको अवसरमा उनीहरूको उपस्थिति न्यून पाइन्छ । ...