आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहयोगका लागि दातृ निकायको ओइरो, खर्च गर्नै सकस

काठमाडौँ । प्रादेशिक र स्थानीय तहमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यस्वरुप सातवटै प्रदेशमा अहिले ‘प्रदेश तथा स्थानीय सुशासन कार्यक्रम’ सञ्चालन भइरहेको छ । प्रदेशमा विभिन्न नीति तथा कानुन बनाउने, सङ्घीयताका बारेमा...