आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट

काठमाडौँ  । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिङ गरी  आइएमई पे...