आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमतीका मन्त्री, सांसद र स्वकीयलाई दसैँभत्ता, झण्डै १ करोड झ्वाम

बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले झण्डै १ करोड अर्थात् ९८ लाख रुपैयाँ भन्दा बढी रकम दसैँभत्ता बुझेका छन् । प्रदेश सरकारका ६ मन्त्री, सभामुख र उपसभमुख, ९६ जना...