आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेहरूको भीड थेगिनसक्नु (तस्बिरहरु)

काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको विभिन्न बसपार्कहरूमा भीड लाग्ने गरेको छ ।  दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको काठमाडौँ उपत्यका ट्राफिक...