आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चरणबद्ध आन्दोलन सुरु भएको छ । विमानस्थल नियमित रूपमा सञ्चालन गर्न विभिन्न निकायमा ज्ञापनपत्र बुझाएको...