आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सखिया नाच’मा रम्दै थारु बस्ती

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६, बेनौली गाउँमा ३ सातासम्म सखिया नाचको पूर्वतयारी भयो । दसैँको सुरुवातपछि यो नाच औपचारिक प्रदर्शन सुरु गरिएको छ । बेलुकीपख तयारीको क्रममा बजाइने मादलको ताल...