आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

चितवन । जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको  छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो...