आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लङ्ग डिष्टेन्स रिलेशनशिपमा बढ्दै छ किसिङ डिभाइसको प्रयोग

काठमाडौँ । केही समय अघिमात्रै चीनले यान्त्रिक ओठ बनाएको खबर सुन्नमा आयो । यो ओठलाई फोनमा कनेक्ट गरेर टाढा बसेका प्रेमी जोडी एक आपसलाई किस गर्न सक्थे । यो उपकरण...