आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेल्लो ! वीवाईडी हेडक्वाटर

काठमाडौं । ‘हेर, हेर ! लेदरको ज्याकेट लाएर हिरो बनेर’ मौका पाउनासाथ उडाउन नछाड्ने कृष्ण दाइले भन्नुभयो, ‘जे होस् भाइले दोलखालीको ईज्जत धानिरहेको छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बसेको करिब...