आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘विकास गाउँ आयो, मान्छे बजार झरे’

ढोरपाटन । काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी । घरको सामान्य काम गरेर दिन...