आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनसान काठमाडौँ, तस्बिरहरु हेर्नुहोस्

काठमाडौँ । दसैँको नवौँ दिनसम्म आइपुग्दा काठमाडौँका सडकमा सवारी साधनको चाप निकै घटेको छ । सामान्यता जाम र अधिक ट्राफिक हुने काठमाडौँका मुख्य सडक अहिले सुनसान छन् । ...