आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा मुस्लिम समुदायका अगुवाहरुले यसरी मनाए दसैँ

बाँके । सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन् । मङ्गलबार हिन्दूहरुको महानपर्व बडादसैँंका अवसरमा मुस्लिम अगुवाहरुले दसैंको टीका...