बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढे, कति लाग्छ शुल्क ?

काठमाडौँ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ ।  हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले...