आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमआरआई मेसिन र रिहाब सेन्टर नहुँदा ट्रमाका बिरामीलाई समस्या

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ । ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिब चार सय ५० देखि पाँच सय...