आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्याग्दीमा पालेका कालिजले पाएन बजार

म्याग्दी । कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिजपालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् ।  लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका...