सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकलयात्रा

झापा । पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार...