सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धिमाल मोर्चाको अध्यक्षमा तारिलाल, महासचिवमा प्रकाश धिमाल

विराटनगर । नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार उर्लाबारी—३ स्थित, धिमाल जातीय विकास केन्द्रको सभाहलमा...