आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक नेपालीले वर्षमा कति किलो मासु खान्छन् ?

एक व्यक्तिले वर्षमा सरदर १४ किलोसम्म माछा–मासु खाँदा स्वास्थ्यका दृष्टिले उपयुक्त हुने अन्तर्राष्ट्रिय खाद्य तथा कृषि संगठन (एफएओ)को मापदण्ड छ । तर नेपालीले वार्षिक रूपमा औसतभन्दा सात किलो बढी अर्थात्...