आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार वर्षमा ८ अर्बको कारोबार, फूलमा नेपाल कहिले आत्मनिर्भर ?

काठमाडौँ । नेपाल फूलमा आत्मनिर्भर उन्मुखको भएको दावी गरिँदै आएपनि आयात रोकिन सकेको छैन । सरकारी तथ्याङ्कअनुसार बर्सेनि ३० करोड रुपैयाँ भन्दा बढीको फूल आयात हुँदै आएको छ । गत...