आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालीको शव बाकसमा ल्याउँदा लुकेको आर्थिक पाटो : जसले देखाउँछ डरलाग्दो अवस्था

काठमाडौँ । गत सेप्टेम्बरमा एकजना नेपाली महिलाको रोमानियामा मृत्यु भयो । वैदेशिक रोजगारीको लागि त्यहाँ पुगेको केही महिनामै उनको मृत्यु भएको थियो । उनी जति रकम तिरेर रोमानिया पुगेकी थिइन्, त्यो...